शब्दकोश प्रविष्टि

त्रिपन्न

ना.वि.
  1. पचास र तीनको योगसङ्ख्या; ५३ को अङ्क । वि.

  2. पचास र तीनको योगसङ्ख्याको ।

व्युत्पत्ति

[सं. त्रिपञ्चाशत्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025566
मुद्रित पृष्ठ
577