शब्दकोश प्रविष्टि
त्रिपद
ना.वि.
त्रिपाई ।
तीन पदको समष्टि ।
विष्णुको वामन अवतार । वि.
तीन खुट्टा भएको; तीनखुट्टे ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025564- मुद्रित पृष्ठ
- 577
शब्दकोश प्रविष्टि
त्रिपाई ।
तीन पदको समष्टि ।
विष्णुको वामन अवतार । वि.
तीन खुट्टा भएको; तीनखुट्टे ।
[सं.]
npbs2075-10-025564