शब्दकोश प्रविष्टि
त्रिपथ
ना.
ज्ञान, कर्म र उपासना- यी तीन मार्ग ।
आकाश, पृथ्वी र पाताल- यी तीन स्थान ।
तीन दोबाटो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025562- मुद्रित पृष्ठ
- 577
शब्दकोश प्रविष्टि
ज्ञान, कर्म र उपासना- यी तीन मार्ग ।
आकाश, पृथ्वी र पाताल- यी तीन स्थान ।
तीन दोबाटो ।
[सं.]
npbs2075-10-025562