शब्दकोश प्रविष्टि
त्रिपट
ना.
हावा, घाम, पानी आदिका कारणले काठ– पात बाङ्गिने वा पसाङ्गिने प्रक्रिया ।
साइकल आदिका पाङ्ग्राको गोलाइ बिग्रने वा कुच्चिने क्रिया; तिर्पट ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025561- मुद्रित पृष्ठ
- 577
शब्दकोश प्रविष्टि
हावा, घाम, पानी आदिका कारणले काठ– पात बाङ्गिने वा पसाङ्गिने प्रक्रिया ।
साइकल आदिका पाङ्ग्राको गोलाइ बिग्रने वा कुच्चिने क्रिया; तिर्पट ।
[सं.]
npbs2075-10-025561