शब्दकोश प्रविष्टि

त्रिदण्ड

ना.
  1. सन्न्यासीहरूले लिने बाँसका तीन कप्टेरा मिलाई बनाइएको दण्ड ।

  2. मन, वचन र कर्मको संयम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025550
मुद्रित पृष्ठ
576