शब्दकोश प्रविष्टि

त्रिखण्ड पूर्वयुग

ना.

ना. त्रिखण्डारम्भ युगभन्दा पहिलेको, अजीवकल्पको समय; भूगर्भशास्त्रका अनुसार आजभन्दा साढे चार अरब वर्षपहिले प्रारम्भ भएको युग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025533
मुद्रित पृष्ठ
576