शब्दकोश प्रविष्टि
त्राहि
वि.
धेरै डराउँदा रक्षाका लागि अकस्मात् निस्कने शब्द; बचाऊ; रक्षा गर; गुहार । वि.
ज्यादै डराएको; थरहरी; त्रस्त ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025516- मुद्रित पृष्ठ
- 576
शब्दकोश प्रविष्टि
धेरै डराउँदा रक्षाका लागि अकस्मात् निस्कने शब्द; बचाऊ; रक्षा गर; गुहार । वि.
ज्यादै डराएको; थरहरी; त्रस्त ।
[सं.]
npbs2075-10-025516