शब्दकोश प्रविष्टि

त्रसरेणु

ना.

ना. [सं.] दैलो, झ्याल, पर्खाल आदिका प्वालबाट भित्र पसेको सूर्यकिरणमा उडिरहेको देखिने धुलोको कण वा अणु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025507
मुद्रित पृष्ठ
576