शब्दकोश प्रविष्टि

त्रयी

ना.
  1. ऋक्, यजु र साम यी तीन वेदको समष्टि ।

  2. तीनको समूह ।

  3. ब्रमा, विष्णु, महेश्वर ।

  4. पति तथा बालबच्चा जीवितै रहेकी गृहिणी वा गृहलक्ष्मी ।

  5. बुद्धि ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025503
मुद्रित पृष्ठ
575