शब्दकोश प्रविष्टि
त्यान्द्रो
ना.
ना. [सं. तन्तुक] कथ्य. त्यान्रो । कुनै पनि वस्तुको रेसा वा लामालामा टुक्रा; सुत; धागो ।
व्युत्पत्ति
[सं. तन्तुक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025496- मुद्रित पृष्ठ
- 575
शब्दकोश प्रविष्टि
ना. [सं. तन्तुक] कथ्य. त्यान्रो । कुनै पनि वस्तुको रेसा वा लामालामा टुक्रा; सुत; धागो ।
[सं. तन्तुक]
npbs2075-10-025496