शब्दकोश प्रविष्टि

तोर्लाङे

वि.ना.
  1. बेताल र बेढङ्गको; रङ्गढङ्ग केही नमिलेको; हेर्दाको लट्ठू ।

  2. पातलो झोल भएको; निकै पन्यालो । ना.

  3. हेर्दा लबिधरे देखिने, काममा बेढङ्गको मान्छे ।

व्युत्पत्ति

[अ.मू. तोर्लाङ्+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025442
मुद्रित पृष्ठ
574