शब्दकोश प्रविष्टि
तोते
वि.
उच्चारण वा ध्वनि स्पष्ट नभइसकेको ।
उच्चारण अवयवको दोषका कारणले बोलीमा अस्पष्टता देखिने ।
व्युत्पत्ति
[सं. त्रुट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025412- मुद्रित पृष्ठ
- 574
शब्दकोश प्रविष्टि
उच्चारण वा ध्वनि स्पष्ट नभइसकेको ।
उच्चारण अवयवको दोषका कारणले बोलीमा अस्पष्टता देखिने ।
[सं. त्रुट]
npbs2075-10-025412