शब्दकोश प्रविष्टि

तोक्मा

ना.

ना. [भो.ब.] खास गरी पहाडी खण्डमा भरियाहरूले मालसामान बोक्ने बोझबाट उभिएको उभियै विश्राम लिन ढाकरका पिँधमा अवलम्ब स्वरूप अड्याउने प्रायः तेर्सो हातो हुने चोके भएको बलियो लट्ठी; आडा ।

व्युत्पत्ति

[भो.ब.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025398
मुद्रित पृष्ठ
573