शब्दकोश प्रविष्टि
तैबिसेक
वि.क्रि.
केही सन्चो; अलिक उत्तम । क्रि. वि.
राम्रो त के हुन्छ भने । (उदा.- तैबिसेक तिमी नै मकहाँ आऊ ।) ।
उदाहरण
(उदा.- तैबिसेक तिमी नै मकहाँ आऊ ।)व्युत्पत्ति
[सं. तद्विशेष]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025371- मुद्रित पृष्ठ
- 573