शब्दकोश प्रविष्टि
तेलपाटा
ना.
ना. गोरुगाडाका चक्काको प्वालमा पर्ने मादल वा नाउभित्र पउर छिराउनुपूर्व मादलभित्रको फलामे डुँड नखिइयोस् र मादलको प्वाल ठुलो भई चक्का नबिग्रियोस् भनी धुरमा मोबिल आदि लपेटिने सनपाट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025334- मुद्रित पृष्ठ
- 572