शब्दकोश प्रविष्टि

तेलजिभ्रे

वि.

वि. बात मार्दा दुरुस्त पारेर नम्रता देखाउने तर काममा वास्ता नगर्ने खालको; मुखले चेपारो पार्न सिपालु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025332
मुद्रित पृष्ठ
572