शब्दकोश प्रविष्टि

तेरोमेरो

ना.
  1. आफ्नो र अर्काको अर्थात् ममत्व र परत्वको स्वार्थ ।

  2. वैयक्तिक स्वत्व र अधिकारसम्बन्धी विवाद, तर्क आदि ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025319
मुद्रित पृष्ठ
572