शब्दकोश प्रविष्टि

तेत्तिस

ना.वि.
  1. तिस र तीनको योगसङ्ख्या; ३३ को अङ्क । वि.

  2. तिस र तीनको योगङ्ख्या बराबरको ।

व्युत्पत्ति

[सं. त्रयस्त्रिंशत्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025301
मुद्रित पृष्ठ
571