शब्दकोश प्रविष्टि
तेजपात
ना.
ना. दालचिनीको रुखको जस्तो सिन्कौली अर्थात् सुगन्धी पात; तेजपत्ता; तेजपत्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025278- मुद्रित पृष्ठ
- 571
शब्दकोश प्रविष्टि
ना. दालचिनीको रुखको जस्तो सिन्कौली अर्थात् सुगन्धी पात; तेजपत्ता; तेजपत्र ।
npbs2075-10-025278