शब्दकोश प्रविष्टि
तृतीया
ना.
कृष्णपक्ष वा शुक्लपक्षको तेस्रो तिथि; चान्द्रमासको प्रत्येक पक्षको तेस्रो तिथि ।
व्याकरणमा करण कारक वा त्यसको विभक्तिचिह्न ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025265- मुद्रित पृष्ठ
- 571
शब्दकोश प्रविष्टि
कृष्णपक्ष वा शुक्लपक्षको तेस्रो तिथि; चान्द्रमासको प्रत्येक पक्षको तेस्रो तिथि ।
व्याकरणमा करण कारक वा त्यसको विभक्तिचिह्न ।
[सं.]
npbs2075-10-025265