शब्दकोश प्रविष्टि

तृतीय खण्ड

ना.

ना. १ कुनै वस्तु वा सङ्ख्याको समष्टिको तीन भागको एक भाग; एक तृतीयांश । २. भूगर्भशास्त्रअनुसार जीवनकल्प नामक युग; चतुर्थखण्डपूर्वको युग; स्तनपायी युग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025260
मुद्रित पृष्ठ
571