शब्दकोश प्रविष्टि
तृण
ना.
छेस्काका रूपमा उम्रने कुनै पनि उदभिज (दुबो, खर, पराल, कुश आदि); घाँस; घाँसपात ।
झिक्राझिक्रि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025250- मुद्रित पृष्ठ
- 570
शब्दकोश प्रविष्टि
छेस्काका रूपमा उम्रने कुनै पनि उदभिज (दुबो, खर, पराल, कुश आदि); घाँस; घाँसपात ।
झिक्राझिक्रि ।
[सं.]
npbs2075-10-025250