शब्दकोश प्रविष्टि
तुहुनु
अ.क्रि.
गर्भ गिर्नु; अधिग्रो जानु; भ्रूण झर्नु ।
तुच्छ हुनु; कम हुनु ।
साबिकभन्दा कम स्तरको हुनु ।
बिकामे हुनु; खेर जानु ।
व्युत्पत्ति
[सं. तुह+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025242- मुद्रित पृष्ठ
- 570
शब्दकोश प्रविष्टि
गर्भ गिर्नु; अधिग्रो जानु; भ्रूण झर्नु ।
तुच्छ हुनु; कम हुनु ।
साबिकभन्दा कम स्तरको हुनु ।
बिकामे हुनु; खेर जानु ।
[सं. तुह+नु]
npbs2075-10-025242