शब्दकोश प्रविष्टि
तुवाँलो
ना.
ना. [सं. तमाल] गर्मीयाममा धर्तीमाथि तिरमिर भएर उडेको देखिने धूममण्डल वा धूलिमण्डल; एक किसिमको पातलो कुहिरो; प्वाँलो ।
व्युत्पत्ति
[सं. तमाल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025223- मुद्रित पृष्ठ
- 570
शब्दकोश प्रविष्टि
ना. [सं. तमाल] गर्मीयाममा धर्तीमाथि तिरमिर भएर उडेको देखिने धूममण्डल वा धूलिमण्डल; एक किसिमको पातलो कुहिरो; प्वाँलो ।
[सं. तमाल]
npbs2075-10-025223