शब्दकोश प्रविष्टि
तुलापरीक्षा
ना.
ना. तराजुमा एकापट्टि माटो र अर्कापट्टि अभियुक्तलाई राखेर पहिलोपटक तौलने र अर्कोपटक फेरि तौलिँदा अभियुक्तको तौल घटी देखिएमा अपराधी ठहर्याइने एक प्राचीन न्यायपद्धति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025208- मुद्रित पृष्ठ
- 570