शब्दकोश प्रविष्टि

तुम्बी

ना.

ना. १ सानो आकारको तुम्बा । २.तुम्बाका आकारको भाँडो । ३. पेट वा शरीरका अन्य अङ्गमा भएको वात, विकार आदिको उपचार गर्दा त्यसै अङ्गमाथि बत्ती बाली छोप्न प्रयोग गरिने गोलाकार भाँडो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025132
मुद्रित पृष्ठ
568