शब्दकोश प्रविष्टि
तुमुल
वि.ना.
अत्यन्त उत्कट वा तीव्र; प्रचण्ड; घोर (जस्तो- तुमुल ध्वनि, तुमुल युद्ध) । ना.
सेनाको कोलाहल; युद्धको हलचल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025130- मुद्रित पृष्ठ
- 568
शब्दकोश प्रविष्टि
अत्यन्त उत्कट वा तीव्र; प्रचण्ड; घोर (जस्तो- तुमुल ध्वनि, तुमुल युद्ध) । ना.
सेनाको कोलाहल; युद्धको हलचल ।
[सं.]
npbs2075-10-025130