शब्दकोश प्रविष्टि

तुफान

ना.

ना. [अ. तूफान] जोडसँग चल्ने हावा; आँधीबेरी; हुरीबतास; आँधी; समुद्रतिर आउने आँधीबेरी; सबैतिर जलमग्न पार्ने समुद्री महावात; हुन्डरी ।

व्युत्पत्ति

[अ. तूफान]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025127
मुद्रित पृष्ठ
568