शब्दकोश प्रविष्टि

तुने बोडी

ना.

ना. लहराका आँख्लाआँख्लामा फल्ने, लामा र नरम कोसा हुने एवं कोसाभित्र दाना लाग्ने, एक जातको तरकारीविशेष; तनेबोडी; बोडीको एक जात ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025120
मुद्रित पृष्ठ
568