शब्दकोश प्रविष्टि
तुने
वि.
वि. [तुनु+ए] तुनो भएको; तुनावाल; तुनाका आकारको; तुनोजस्तो; तने ।
व्युत्पत्ति
[तुनु+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025117- मुद्रित पृष्ठ
- 568
शब्दकोश प्रविष्टि
वि. [तुनु+ए] तुनो भएको; तुनावाल; तुनाका आकारको; तुनोजस्तो; तने ।
[तुनु+ए]
npbs2075-10-025117