शब्दकोश प्रविष्टि
तुण्ड
ना.
मुख; अनुहार; थुतुनो; चुच्चो ।
सुँड ।
कुनै चिजको टुप्पो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025103- मुद्रित पृष्ठ
- 567
शब्दकोश प्रविष्टि
मुख; अनुहार; थुतुनो; चुच्चो ।
सुँड ।
कुनै चिजको टुप्पो ।
[सं.]
npbs2075-10-025103