शब्दकोश प्रविष्टि

तिसी

ना.

ना. [सं. अतसी] दाँती परेका खस्रा मालाकार पात हुने, आँपका जस्तै हरिया फूल फुल्ने, तिलभन्दा सेख ठुला चिल्ला गेडा फल्ने, सानो चौडाइ हुने, एक बोट वा त्यसैको तेलालु दाना; आलस ।

व्युत्पत्ति

[सं. अतसी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025009
मुद्रित पृष्ठ
566