शब्दकोश प्रविष्टि

तिलौराकोट

ना.

ना. नेपालको कपिलवस्तु जिल्लामा पर्ने, तौलिहवा बजारदेखि पाँच किलोमिटर उत्तरमा बाणगङ्गा नदीको किनारमा स्थित, प्रसिद्ध ऐतिहासिक स्थल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025002
मुद्रित पृष्ठ
565