शब्दकोश प्रविष्टि

तिर्जा

ना.
  1. पुरानो चलनअनुसार सैनिक अफिसर जवानहरूले जागिरको सट्टा बाली मात्र उठाई खान पाउने गरी पाएको जग्गाको रसिद; जागिरबापत तोकिएको बाली उठाई खान पाउने रसिद ।

  2. जग्गाजमिनको नम्बरी प्रथा वा त्यस्तो जग्गालाई दिइने निस्सा ।

व्युत्पत्ति

[तिरो+जा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024969
मुद्रित पृष्ठ
565