शब्दकोश प्रविष्टि

तिरिमिरी झ्याइँ

ना.क्रि.वि.
  1. कमजोरी वा अन्य कारणले आँखा स्पष्ट नदेखिने किसिम; तिरमिराउने अवस्था ।

  2. ज्यादा चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन नसकिने स्थिति ।

  3. जिल्ल पर्ने चाल । क्रि. वि.

  4. तिरमिर हुने गरी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024952
मुद्रित पृष्ठ
564