शब्दकोश प्रविष्टि

तिरमिर

ना.वि.
  1. रोग, नातागती आदिका कारणले आँखा नदेख्ने वा भ्रान्ति हुने स्थिति ।

  2. धेरै चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन गाह्रो पर्ने अवस्था; तिरिमिरी ।

  3. मिरमिर ।

व्युत्पत्ति

[अ.मू. तिर+अ. (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024931
मुद्रित पृष्ठ
564