शब्दकोश प्रविष्टि

तिमिर

ना.
  1. अँध्यारो वा धमिलो ।

  2. फलाममा लागेको खिया ।

  3. रतौँधी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024912
मुद्रित पृष्ठ
564