शब्दकोश प्रविष्टि
तिथि
ना.
चान्द्रमानका गणनाअनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन ।
श्राद्ध गर्ने दिन; मिति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024897- मुद्रित पृष्ठ
- 563