शब्दकोश प्रविष्टि
तित्री
ना.
ना. [सं. तिन्तिडी] खँदिलो साह्रो काठ हुने अमलाका जस्ता पात हुने, कोसाभित्र काँचो छँदा अमिलो र पाकेपछि अमिलो र गुलियो गुदी हुने फल फल्ने बोट; त्यसै बोटको फल; अमिली ।
व्युत्पत्ति
[सं. तिन्तिडी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024893- मुद्रित पृष्ठ
- 563