शब्दकोश प्रविष्टि

तितीक्षा

ना.
  1. जस्तोसुकै सुखदुःख, घामपानी आदि भोग्नुपरे तापनि सहने शक्ति; सहिष्णुता ।

  2. शान्ति; क्षमा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024874
मुद्रित पृष्ठ
563