शब्दकोश प्रविष्टि
तिउरी/तिउरे
ना.
ना. [तिउरे+ई] हात, गोडा, नङ रातो पार्न अरू मसला मिलाई कुटेर लगाइने, खोर्सानीका जस्ता पात हुने, विभिन्न रङका फूल फुल्ने भाङका जस्ता गेडा फल्ने एक जातको बोट; त्युरी; त्युरे ।
रूपान्तर
व्युत्पत्ति
[तिउरे+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024843- मुद्रित पृष्ठ
- 562