शब्दकोश प्रविष्टि
ताल्चेझार
ना.
ना. डाँठका आँख्ला फुकाली ती आँख्ला फेरि परेलामा पसाएर ताल्चा मारेजस्तो गरी खेल्न हुने एक किसिमको झार; कुरकुरे ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024834- मुद्रित पृष्ठ
- 562
शब्दकोश प्रविष्टि
ना. डाँठका आँख्ला फुकाली ती आँख्ला फेरि परेलामा पसाएर ताल्चा मारेजस्तो गरी खेल्न हुने एक किसिमको झार; कुरकुरे ।
npbs2075-10-024834