शब्दकोश प्रविष्टि

तालुकदार

ना.
  1. रैतीबाट मालपोत असुलउपर गरी मालमा दाखिल गर्ने र तालुकदारी ऐन–सवालबमोजिम काम गर्ने व्यक्ति; गाउँको मुखिया; जिम्मावाल ।

  2. तैनाथवाला; तालुकवाला ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024826
मुद्रित पृष्ठ
562