शब्दकोश प्रविष्टि
तालाबन्दी
ना.
कुनै वस्तु आदि बाकस, कोठा वा भँडारमा राखी ताल्चा लाएर बन्द गर्ने काम ।
कर्मचारीहरूलाई चेताउनी दिन वा दबाउन मालिकले कारखानाको ढोकामा ताल्चा लाएर बाहिरै राखिदिने काम ।
कुनै पनि कामकारबाई ठप्प भएको अवस्था ।
आन्दोलनकारीहरूले आफ्ना माग पूरा गराउनका निम्ति सम्बन्धित निकाय वा निकाय–प्रमुखको कार्यालयमा ताला लगाइदिने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024810- मुद्रित पृष्ठ
- 561