शब्दकोश प्रविष्टि
तालव्य
वि.
वि. [सं.] तालुस्थानबाट उच्चारित हुने (ध्वनि) । तालुसम्बन्धी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024805- मुद्रित पृष्ठ
- 561
शब्दकोश प्रविष्टि
वि. [सं.] तालुस्थानबाट उच्चारित हुने (ध्वनि) । तालुसम्बन्धी ।
[सं.]
npbs2075-10-024805