शब्दकोश प्रविष्टि

तारिफ

ना.
  1. असल गुणहरूको बढाइँ; प्रशंसा; सह्रनी ।

  2. कुनै कुराको विवरण वा वर्णन ।

व्युत्पत्ति

[अ. तअरीफ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024771
मुद्रित पृष्ठ
561