शब्दकोश प्रविष्टि
तारामाछो
ना.
ना. [तारा+माछो] समुद्रमा पाइने, तारा जस्तै पाँचतिर चोसा फैलिएको, काँडे शरीर भएको, शरीरका विभिन्न काम पानीको सञ्चारणप्रणालीद्वारा गर्ने एक प्रकारको जन्तु ।
व्युत्पत्ति
[तारा+माछो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024763- मुद्रित पृष्ठ
- 560