शब्दकोश प्रविष्टि
तारापुञ्ज
ना.
ना. कल्पित बाह्य रेखाभित्र गुजुल्टिएका स्थिर ताराको सङ्ख्या; आकाशमा देखिने ताराहरूको समुदाय; तारामण्डल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024760- मुद्रित पृष्ठ
- 560
शब्दकोश प्रविष्टि
ना. कल्पित बाह्य रेखाभित्र गुजुल्टिएका स्थिर ताराको सङ्ख्या; आकाशमा देखिने ताराहरूको समुदाय; तारामण्डल ।
npbs2075-10-024760