शब्दकोश प्रविष्टि
ताराङ्कित
वि.
वि. ताराको चिह्नले चिनाइएको; ताराको चिनु लगाइएको (शब्द, वाक्य, प्रश्न आदि) । विप. अताराङ्कित ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024757- मुद्रित पृष्ठ
- 560
शब्दकोश प्रविष्टि
वि. ताराको चिह्नले चिनाइएको; ताराको चिनु लगाइएको (शब्द, वाक्य, प्रश्न आदि) । विप. अताराङ्कित ।
npbs2075-10-024757