शब्दकोश प्रविष्टि
तायजात/तायदात
ना.सर्व
फौज्दारीसम्बन्धी गहन अपराधका अभियुक्तको अपराध सिद्ध भएमा वा कसैले सरकारी धनमाल मासेर खाएमा सरकारद्वारा निजहरूको सम्पत्ति जफत गर्ने काम; जायजेथा; सर्वस्व ।
सङ्ख्या; गन्ती ।
रूपान्तर
व्युत्पत्ति
[अ. तअदाद]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024729- मुद्रित पृष्ठ
- 560